I like song very much because, my husband Rajan from Gorkha, Borlang and i am from Chitwan, Tadi.My husband and me watched toghter this music video.we love it. It's coming in our life like a really. thanks alot for those people who are related with this song and video.
very nice song. i like it very much because,my wife from chitwan and i am from gorkha borlang ghatbesi thanks alot to singers and all related with this song
माल्दिभ्सको यात्रा नोवेम्बर १२ तारिकका दिन करिब बिहानको १०:३० बजे मेरो माल्दिभ्सको यात्राको शुरुवात भयो। त्यो दिन दिन भर बाग्लुङ बजारमा आफ्नै काममा ब्यस्त रहे बेलुकाको करिब ६:४० बजे म त्यहाबाट काठमाडौंको लागि रात्री बसमा चढि यात्राको क्रमलाई अगाडि बढाउन थाले। बस कुश्मामा पुगेर झन्डै २० मिनेट रोकिन पुग्यो त्यही साथी सँग चिया पिउदै गफ गर्दै थिय बसले हर्न बजाउन थालयो म पनि झट्ट बसमा उत्रिय र आफ्नो सिटमा बसे। बस आफ्नै स्पीडमादौडिन थालयो। बिहान करिब ४:३० बजे बस काठमाडौंको कलङ्की पुग्यो र त्यही झन्डै डेढ घण्टा जाममा पर्यो। झन्डै डेढ घण्टाको लामो जाम पछी ६:३० बजे बस स्टेशनमा पुग्यो। म पनि त्यही उत्रियर सुन्धारामा पुगी कोठा लियर त्यो दिन त्यही बिताय। भोली पल्ट बिहान मेरो यात्राकी स ह-यात्री सिर्जना दार्जलिङबाट महाकाल नामको बसमा ११:०० बजेतिर काठमाडौं आ इपुगिन त्यो दिन कात्यही काठमाडौंमा नै बित्यो। १४ तारिक बेलुकाको ७:०० बजेको सुनौलिको रात्री बसमा हामी दु बै जना अगाडि बढ्दै गयौ। भोली पल्ट १५ तारिक बिहान करिब ६:२० बजे बस भैरहवा पुगेर रोकिन पुग्यो हामी पुन यक रिक्सा लियर सुनौली पुगी एउटा रिजर्ब गाडीमा गोरखपुर पुगेउ। त्यो दिन रेलको टिकाट लियर हामी त्यही बस्न पुगेउ र भोलिपल्ट १६ तारिक बिहान ६:३० बजेको राप्ती सागर नामको रेलमा त्रिबान्द्रपुरमको लागि लामो रेलको यात्रा शुरु गरेउ। ६४ घण्टाको लामो यात्रा पछी १८ तारिकको रातको करिब ११:३० बजे त्रिबन्द्रपुरम पुगी यम भि टुरिस्ट होममा बस्नको लागि पुगेउ। हाम्रो बसाइ त्यहा झन्डै ४ दिन र यो । त्यो समय प्राय त्यहाको द्रिश्याबलोकनमा नै बित्यो। कहिले नर्थ पोर्ट त कहिले त्यहाको हेर्न र घुम्न लायक कौबलम विच। यसरी नै दिन हरु बित्दै जाने क्रममा २२ तारिक हाम्रो मालेको लागि उडान्कोउडानको टिकट आ इपुग्यो। झन्डै १ घण्टाको उडान पछी हामी माल्दिभ्सको माले बिमानस्थलमा झर्न पुग्यौ। बिशेष त यो यात्रामा स ह-यात्रािको भूमिका खेल्ने सिर्जना लाई बिशेष धन्यवाद नदी इरहन सक्दिन।
Pokharacity.com is not responsible for any content or the accuracy of the contents in any opinion article. Respective authors and bloggers are responsible for the contents that comes in the interaction.