Home   Contacts   About Us  
                         
                         
                         
 
 

2:00 PM News
09th August, Daily Updated

NEWS of Pokhara

+ more

तमु संग्रहालयका लागि २७ लाख एकैछिनमा संकलन

लमजुङ जिल्लाको सदरमुकाम बेशीशहरमा बन्दै गरेको ऐतिहासिक तमु संग्रहालयका लागि करीब २७ लाख रुपैया संकलन भएको छ ।

+ READ MORE... (0 comments)

शान्ति प्रकृया निष्कर्शको नजिक पुग्यो ः प्रचण्ड

एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले शान्ति पकृया निष्कर्शको नजिक पुगेको बताएका छन् । शान्ति प्रकृयाको बारेमा विभिन्न खाले हल्लाहरु चलेपनि ती हल्लाहरुको विपरित शान्ति प्रकृयाले गति लिईरहेको उनले दाबी गरेका छन् ।

+ READ MORE... (0 comments)

पश्चिमाञ्चल क्षेत्रिय मुक्तक प्रतियोगितामा तनहुँका अमृत गुराँस प्रथम

लमजुङको वेशीशहरमा भएको पश्चिमाञ्चल क्षेत्रीय मुक्तक प्रतियोगीतामा तनहुँका मुक्तककार अमृत सुबेदी गुराँस प्रथम भएका छन् ।

+ READ MORE... (0 comments)

पोखरामा राष्ट्रिय प्रतियोगिता अन्र्तगत गल्फ प्रतियोगता हुने पोखरा

छैठौ राष्ट्रिय खेलकुद प्रतियोेगिता अन्र्तगत राष्ट्रिय गल्फ प्रतियोगिता पोखरामा संचालन हुने भएको छ ।

 

+ READ MORE... (0 comments)

स्वास्थ्यमा सुधार ल्याउन नयो स्वास्थ्य नीति मन्त्री महत्तो

स्वास्थ्य मन्त्री राजेन्द्र महत्तोले सरकारले छिटै नै नयाँ स्वास्थ्य नीति ल्याउन लागेको बताएका छन् । पश्चिमाञ्चल क्षेत्र स्तरीय सघन राष्ट्रिय खोप कार्यक्रमको पोखरामा उद्घाटन गर्दै मन्त्री महत्तोले अहिलेको स्वास्थ्य नीतिले मौलीक हकमा भए अनुरुप जनतालाई स्वास्थ्य सेवा दिन नसकेका कारण नयाँ स्वास्थ्य नीति ल्याउन लागेका बताए ।

+ READ MORE... (0 comments)

चित्रकलामा नागेनको राष्ट्रियता र प्रकृती प्रेम

माया अनि आत्मियता । यौनसम्बन्धका लागी आवश्यक तत्वहरु । भनिन्छ मायामा कुनै कुराको रुकावट हुँदैन । जातियता, वेशभुषा, सँस्कार, धर्म र राज्यले पनि मायालाई छेक्न सक्दैन ।

+ READ MORE... (0 comments)

विग एफएमले भ्यालेन्टाईन कपललाई पुरस्कार प्रदान ग¥यो

भ्यालेन्टाईन डे मा स्रोता सुभेच्छुकहरुसंग माया साट्ने उद्देश्यसहित विग एफएम १०१.२ मेघाहर्जले आयोजना गरेको भ्यालेन्टाईन स्पेशल कपल गेम शोका विजेतालाई एफएमले पुरस्कार वितरण गरेको छ ।

+ READ MORE... (0 comments)

एक हप् ता भित्र ध्वनी प्रदूषण गर्ने डीआईजीको प्रतिबद्धता

पर्यटकीय लेकसाइडमा लामो समयदेखि निरन्तर रुपमा हुँदै अनाएको ध्वनी प्रदूषण एक हप्ता भित्रमा नियन्त्रण गर्ने प्रतिबद्धता पश्चिमाञ्चलका डीआइजी राजेन्द्र सिं भण्डारीले व्यक्त गर्नुभएको छ ।

+ READ MORE... (0 comments)

समाजसेवी गिरिको पुण्यतिथिमा शोकसभा सम्पन्न

नेपाली काँङ्ग्रेसका क्रियाशिल सदस्य एवं समाजसेवी हिरालाल गिरिको १३ औँ दिनको पुण्यतिथिको अवसर पारी शोकसभा कार्यक्रम मङ्गलबार पोखरामा सम्पन्न भएको छ ।

+ READ MORE... (0 comments)

राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल क्षेत्रबाट समाबेश खेलाडीलाई प्राविधिक प्रशिक्षण शुरु

छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चल क्षेत्रबाट सहभागी हुन लागेका खेलाडीलाई आज देखी प्राविधिक प्रशिक्षण शुरु भएको छ ।

+ READ MORE... (0 comments)

स्थानपति निमावि खिलाङ्ग स्वर्णमहोत्सवमा देश विदेशबाट आर्थिक सहयो

:yfgklt lgdflj lvnfËn] cfˆgf] :j0f{ dxf]T;jsf] cj;/df b]z tyf ljb]zaf6 sl/a  ;f9] @! nfv ?k}ofF cfly{s ;+sng u/L d+unjf/ Ps ;df/f]xjLr dxf]T;jsf] ;dfkg u/]sf]] 5 .

+ READ MORE... (0 comments)

काठमाण्डुका लागी दर्शकहरुले निकाले मोटरसाईकल ¥याली

सोमबार विहान १० बजेको समयमा पोखराका सर्वसाधारणहरु केहि अचम्ममा परे । १ सय ५० भन्दा बढि मोटरसाईकल एकाएक सभागृहचोकबाट न्यूरोडतर्फ हान्निएपछि कतै केहि हुन लागेको त होईन भनेर कतिपयले शंका समेत गरे ।

+ READ MORE... (0 comments)

पोखराको धुनीहरुमा शिवरात्रीको रात ३० लाखको उखु पड्किए

हिन्दुहरुको महान पर्व शिवरात्री । विशेष गरि यो दिन भगवान शिवको पुजा गरि मनाउने प्रचलन छ । शिवरात्रीमा धुनी बालेर शिवलाई मन पर्ने कुराहरु खाएर मनाउने प्रचलन छ ।

+ READ MORE... (0 comments)

प्याराग्लाइडिङ च्याम्पियनसिपमा क्यानडाका क्लाउडियो अगाडी

तेह्रौ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप अन्तर्गत सोमबार विभिन्न इभेण्टमा प्रतिस्पर्धा शुरु भएको छ । खुल्ला तर्फको प्रतिस्पर्धामा क्यानडाका क्लाउडियो मोटा अगाडि रहेका छन् ।

+ READ MORE... (0 comments)

देश भरका शिब मन्दिरमा भक्तजनको घुइँचो

शिवरात्रिको अवसरमा आज काठमाडौको पशुपतिनाथको मन्दिर सहित देश भरका शिव मन्दिरमा  भक्तजनको घुइँचो लागेको छ । त्यसै गरि कास्कीको पञ्चासे, सिद्ध बराह मन्दिर ठुलाखेत, पोखराको विन्दवासीनिमा रहेको शिव मन्दिर, केदारे स्वर मन्दिर, लम्जुङ्गको करपुटार मन्दिरमा लगाएतका शिव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ ।

+ READ MORE... (0 comments)

चिसापानी टोल विकास संस्थाको पाँचौ साधारणसभा सम्पन्न

पोखरा वडा नम्वर १३ मा रहेको चिसापानी टोल विकास संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारणसभाको अवसरमा सोमवार ०६७ सालको प्रवेशिका परिक्षामा उत्तीर्ण विद्यार्थीहरु, समाजमा विशेष पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

+ READ MORE... (0 comments)

स्याङ्गजामा पनि पराजुली बन्धुहरुको भेला सम्पन्न सबै एक हुनुपर्नेमा जोड

पराजुली बन्धुहरुको भेला स्याङ्गजाको फेदिखोला गाविसमा सोमबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।

+ READ MORE... (0 comments)

शिवरात्रीमा शिव मन्दिरको उद्घाटन

शिवरात्री पर्वको अवसर पारेर लेखनाथ १३ जनताको चौतारामा निर्माण भएको कोटेश्वर महादेव मन्दिरको उद्घाटन गरिएको छ । आदर्श आमा समुह जनताको चौताराको सक्रियतामा मन्दिर निर्माण पुरा भएको हो ।

+ READ MORE... (0 comments)

Sahara Water Project Under construction

A boring water project for Sahara Football Academy in
Dobilla,Pokhara-17 is under construction. Sahara Football Academy is
one of the major projects launched by a leading social organization of
Pokhara, Sahara Club.

+ READ MORE... (0 comments)

भटराई नेतृत्वमा राष्ट्रिय सहमती बन्न सक्दैन्–एमाले नेता भटराई

नेकपा एमालेका यूवा नेता एवं केन्द्रिय सदस्य योगेश भटराईले राष्ट्रिय सहमती विना शान्ति प्रक्रिया र संविधान निर्माणले पूर्णता प्राप्त गर्न नसक्ने बताएका छन् ।

+ READ MORE... (0 comments)

« Previous Page - 1 2 3 4 - Next Page »

   
 
 

BANNERS

Our Clients, Pokharacity.com

People & Culture

more

Shreya Gurung

Commercials