Home   Contacts   About Us  
                         
                         
                         
 
 

2:00 PM News
09th August, Daily Updated

NEWS of Nepal

+ more

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ स् खनाल

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागी प्रधानमन्त्री डा। बाबुराम भट्टराईले तत्काल राजीनामा दिनु पर्ने वताउनु भएको छ ।

+ READ MORE... (0 comments)

चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागि एक जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेनाले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

+ READ MORE... (1 comments)

आफ्नै कार्यकर्ता माओवादीलाई गलपासो छ

अस्तिताकासम्म शिविरको बासभन्दा बाहिरी राजनीति नै प्यारो जस्तो लागेको थियो, वाईसीएलका कार्यकर्तालाई ।

+ READ MORE... (0 comments)

दलहरु राष्ट्रिय भावना विपरित लागेको भण्डारीको आरोप

नेकपा एमालेका उपाध्यक्ष तथा पर्ूव रक्षा मन्त्री विद्या भण्डारीले राजनैतिक दलहरु राष्ट्रिय भावना विपरित लागेको आरोप लगाएकी छिन । दलहरु राष्ट्रको हित विपरित लागेकाले संविधान निर्माणमा ढिलाइ भइरहेको उनको आरोप रहेको थियो ।

+ READ MORE... (0 comments)

माओवादीका कारण शान्ति र संविधानमा बाधाः पोखरेल

एमाले महासचिव ईश्वर पोखरेलले माओवादी व्यवहारका काण शान्ति र संविधान लेखनकार्य अनिश्चित बनेको आरोप लगाउनुभएको छ ।

+ READ MORE... (1 comments)

विद्यार्थी राजनीति र नेपालमा प्रजातन्त्र

‘विद्यार्थी राजनीति र नेपालमा प्रजातन्त्र’शीर्षक बृहत्  ग्रन्थ अङ्गेजी भाषामा प्रकाशनमा आएको छ ।

+ READ MORE... (0 comments)

एसएसबीद्वारा सीमा क्षेत्रमा सामान ओसारपोसारमा रोक

भारतीय सीमा सुरक्षाकर्मी एसएसबीले पाँच दिनदेखि टनकपुर नाकाबाट सरसामान ओसारपोसारमा रोक लगाएको छ ।

+ READ MORE... (0 comments)

माघेसङ्क्रान्तिमा तेह्र हल गोरु जुधाइने

माघेसङ्क्रान्ति  घ्यू, चाकु, तरुल खाने चाड त हो नै तर नुवाकोटमा भने माघसङ्क्रान्तिमा विशेष मेला लाग्ने गर्छ ।

+ READ MORE... (0 comments)

सिभिल इन्जिनियरिङ एक्स्पो सुरु

इन्जिनियरिङ विषय पढिरहेका विद्यार्थीको हौसला बढाउने तथा उनीहरुको क्षमतालाई प्रदर्शन गर्ने उद्देश्यले आजदेखि पुल्चोक इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ एक्स्पो सुरु भएको छ ।

+ READ MORE... (0 comments)

प्युठानमा हिउँ – जाडो बढ्यो

प्युठान जिल्लामा यो वर्षभरिमा आज सबैभन्दा जाडोको महसुस गरिएको छ ।

+ READ MORE... (0 comments)

मदिरा नियन्त्रणमा महिला सक्रियता

मानाकोट गाविस २ नडखोलाका महिलाहरू मदिरा नियन्त्रण अभियानमा सक्रिय भएका छन् ।

+ READ MORE... (0 comments)

तरुल र सखरको मूल्यवृद्धि

नेपालीको हिउँदे चाड माघेसङ्क्रान्ति नजिकिँदै जाँदा नेपालीले प्रयोग गर्ने सक्खर, तिल, तरुल र अन्य उपभोग्य वस्तुको बजार भाउ अकासिएको छ ।

+ READ MORE... (0 comments)

संविधान जारी गर्नुअघि नै शान्ति प्रक्रिया टुङ्गोमा पुग्नुपर्छ – नेता नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले  संविधान जारी गर्नुअघि नै शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभएको छ ।

+ READ MORE... (0 comments)

जिल्लामा नै पहिलोपटक डिटक्स प्रविधिको सुरुवात

म्याग्दीमा नै पहिलोपटक मानसिक तथा शारीरिक बिरामीको उपाचारका लागि जापानी डिटक्स प्रविधिको सुरुवात गरिएको छ ।

+ READ MORE... (0 comments)

महिला सुरक्षाका लागि राष्ट्रिय कार्ययोजना

द्वन्द्वले महिलामा पारेको प्रभाव कम गर्न तथा उनीहरूलाई सरकारले राष्ट्रिय कार्ययोजना तयार पारी त्यसको कार्यान्वयन गर्ने तयारी गरिरहेको छ ।

+ READ MORE... (0 comments)

्रधानमन्त्री भट्टराई—निर्देशन

प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताको सेवकको रूपमा रहेको कर्मचारी प्रशासनले कसैको दबाबमा नआई जनताको पक्षमा सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्नुपर्ने निर्देशन दिनुभएको छ ।

+ READ MORE... (0 comments)

अवैधरूपमा बालुवा निकाल्दा दोदाको पुल जोखिममा

कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने मुख्यमार्गमा रहेको दोदा नदी पुल छेउबाटै अवैध रूपमा बालुवा निकाल्ने गर्दा पुल जोखिममा पर्न थालेको छ ।

+ READ MORE... (0 comments)

आज पनि यातायात ठप्प

संविधानको अधिकार सुनिश्चित हुनुपर्नेलगायतका माग राखी पूर्वी थारुवान कोच मोर्चाद्वारा आह्वान गरिएको बन्दको प्रभाव आज बिहानदेखि झापामा पनि देखापरेको छ ।

+ READ MORE... (0 comments)

बाजुरामा २० प्रतिशत महिला २० वर्षभन्दा कम उमेरमा नै गर्भवती

बाजुरामा २० प्रतिशतले २० वर्षभन्दा कम उमेरमा नै गर्भवती हुनेगरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

+ READ MORE... (0 comments)

अदालतको फैसाला सुनेपछि कैदीको मृत्यु

कपिलवस्तु जिल्ला अदालतको फैसला सुनेपछि एक कैदीको अकस्मात् मृत्यु भएको छ ।

+ READ MORE... (0 comments)

   
 
 

BANNERS

Our Clients, Pokharacity.com

People & Culture

more

Shreya Gurung

Commercials