फेरी शक्तिशाली धक्का गएको छ – PHOTOS

बैशाख १२ मा गएको विनाशकारी भूकम्पले प्रभावित जनजिवन समान्य हुँदै गरेका बेला फेरी शक्तिशाली धक्का गएको छ । दोलखाको सुनखानीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले अहिले सम्म २१ जनाको मृत्यु भएको छ भने २७७ जना घाईते भएको खबर आएको छ । दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको ७.४ रेक्टर स्केलको भूकम्पले अरनीको राजमार्गमा भने ठुलो पहिरो गएको छ । भूकम्पको केन्द्रविन्दु नजिक क्षेत्रमा पहाड नै खसेको छ । भूकम्पका कारण सयौ ठाउँमा पहिरो गएको छ ।

बैशाख १२ मा गएको विनाशकारी भूकम्पले प्रभावित जनजिवन समान्य हुँदै गरेका बेला फेरी शक्तिशाली धक्का गएको छ

Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments