लमजुंगे युवा राहतमा जुटे

लमजुङ सुन्दरबजारका युवाहरु भूकम्प पीडितहरुको उद्दार तथा राहत वितरणका लागि प्रभावित क्षेत्रमा खटिएका छन् । उनीहरु भूकम्पले अति प्रभावित गोरखा र लमजुङ जिल्लाका विभिन्न ठाउंमा राहत सामाग्रीसहित निस्किएका हुन्।

उद्दारमा टोलीको नेतृत्व गरिरहेका युवा व्यवसायी किरण गुरुङका अनुसार, ति युवाको समूह आज पोखराबाट गोरखा र लमजुङ हिंड्यो । समूहमा किरण गुरुङ, अजय गौचन, सूर्य गुरुङ, सोम गुरुङ, सुमन पहारी, अनिल शाही, अर्जुन र मुन्ना गुरुङ छन् । उक्त समूहले यसअघि लमजुङको परेवाडांडामा प्रभावित एकसय परिवारका लागि लत्ता कपडा, पानी, खाना, टेन्ट वितरण गरेको थियो । ति युवाहरुले व्यक्तिगत एक लाख रुपैयां हालेर राहत सामाग्री खरिद गरेका हुन्।

लमजुंगे युवाहरु राहत बाड्ने क्रम मा

लमजुंगे युवाहरु राहत बाड्ने क्रम मा

लमजुंगे युवाहरु राहत बाड्ने क्रम मा

लमजुंगे युवाहरु राहत बाड्ने क्रम मा

लमजुंगे युवाहरु राहत बाड्ने क्रम मा

लमजुंगे युवाहरु राहत बाड्ने क्रम मा

लमजुंगे युवाहरु राहत बाड्ने क्रम मा

लमजुंगे युवाहरु राहत बाड्ने क्रम मा

लमजुंगे युवाहरु राहत बाड्ने क्रम मा

लमजुंगे युवाहरु राहत बाड्ने क्रम मा


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments