News of Pokhara

जनजातिका विषयबस्तुले संचार माध्यममा अझै स्थान पाउन सकेन

हुम तमु, पोखरा, १५ चैत्र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीको आइतवार पोखरामा जिल्ला भेला सम्पन्न भएको छ । जातिय पहिचानसहितको संघीयताका लागि पूर्ण समावेशी संचार नाराका साथ आयोजित भेलाको फोनिज कास्कीका संस्थापक अध्यक्ष रुद्रबहादुर थापामगरले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । उक्त भेलामा शुभकामना व्यक्त गर्ने वक्ताहरुले संचार

Read more

प्रेस युनियन कास्कीद्धार गाडि तोडफोड, कुटपीट र पत्रीका तोडफोडको भत्र्सना

नेपाल प्रेस युनियन कास्की शाखाले युनियनका केन्द्रीय पार्षद, पत्रकार महासंघ कास्की शाखाका सल्लाहाकार तथा युनाईटेड दैनिकका सम्पादक तथा प्रकाशक राजबहादुर गुरुङको गाडिमा भएको तोडफोड प्रति निन्दा गरेको छ । नेपाल प्रेस युनियन कास्की शाखाका सचिव प्रकशचन्द्र सापकोटाद्धारा जारी गरिएको विज्ञप्तीमा घटनाको घोर निन्दा गर्दै तत्काल क्षतीपूर्ति दिलाउनका माग गरिएको छ

Read more

Land compensation released by Pokhara Intl Airport

POKHARA, MAR 28 – The distribution of compensation payments for land acquired by the Pokhara regional international airport has quickened since a dispute between landowners and the project over the amount was resolved last month. The project office said that more than half of the landowners who lost their lands

Read more

Two Climbers Are Found Dead In Mount Annapurna

Mount Annapurna, found in Nepal, is one of the most treacherous mountains in the world when it comes to mountain climbing. Recently, two ambitious young men were killed in a tragic accident during their attempt to climb to the summit and back down. From the information known at this time,

Read more

युवा संघले उठायो अग्निपिडिलाई ६२ हजार ६ सय

पोखरा १३ चैत । ताप्लेजुङको फुङलीङमा भएको आगलागी पिडितका लागी पोखरामा युवा संघ सुरु गरेकोे राहत संकलन अभियान सकिएको छ । अभियान अन्र्तगत विहिबार र शुक्रबार गरि ६२ हजार ६ सय ५० रुपैयाँ संकलन भएको युवा संघ केन्द्रीय सदस्य दर्शन लामाले जानकारी दिए । अभियान अन्र्तगत शुक्रबार २६ हजार १

Read more

Scientists claim yeti is probably just a brown bear

In 2013, Oxford University professor Bryan Sykes completed a DNA analysis of hair taken from two Himalayan animals identified as by the local community as Yetis. Skyes claimed the hair fibres belonged to a previously undiscovered ancient hybrid of polar bears and brown bears that roamed the earth 40,000 years

Read more

3 hurt, properties worth Rs 13 million destroyed

Three persons were injured while properties worth around Rs13.2 million were destroyed as a Newroad-based building caught a fire in Pokhara on Thursday morning. Goods at DIP Suppliers and Pratiusha Paints Suppliers, and three motorcycles were destroyed in the blaze, police said. Govinda Adhikari, owner of DIP Suppliers, of Dulegauda

Read more

Royal Enfield embarks on fourth edition of Tour of Nepal

The fourth edition of Royal Enfield’s Tour of Nepal is scheduled to be flagged off from April 26, 2015 from Lucknow and will take the riders through the most scenic mountains forming the famous Annapurna ranges. The ride offers newer motorcycling adventures and a variety of riding terrains to the

Read more

Finnish Climber, Local Guide Die on Mount Annapurna

A Finnish climber and his local guide died Wednesday while descending from the summit of Mount Annapurna in the first casualties of this mountaineering season, a Nepal mountaineering official said. Attempts were being made to bring the bodies of Samuli Mansikka, 36, and Pemba Sherpa, 35, back to the base

Read more

बालश्रम र घरेलु हिंसा गरेको भन्दै लेखनाथकी एक महिलालाई ५० हजार क्षतिपुर्ति तिर्राईयो

लेखनाथ, असार ०३ बाल श्रम शोषण र घरेलु हिंसा गरेको भन्दै लेखनाथकी एक महिलालाई ५० हजार रुपैया क्षतिपर्ूर्ति तिराइृएको छ । पाल्पा घर भै लेखनाथ कालिका चोकको एक घरमा वस्दै आएकी बालिकालाई घरभेटीले श्रम शोषण तथा हिंसा गरेको भन्दै क्षतिपुर्तिवापत ५० हजार रुपैया तिर्राईएको हो । लेखनाथ कालिका चोककी गिता

Read more

विकास निर्माणका डाक्टरलाई सम्मान गर

पोखरा, ३ असार । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघले निर्माण मजदुर पनि घर बनाउने डाक्टर भएकाले उचित सम्मान पाउनु पर्नेमा जोड दिएका छन् । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघको पोखरामा सम्पन्न तेस्रो पर्ूण्ा बैठकमा पोखरा उपमहानगर पालिका संगै सिङ्गो राष्ट्र बन्न मजदुरहरुकै हात रहेको दावी गर्दै विकास र

Read more

विद्यालयस्तरीय कोकाकोला कप फुटबल तेजनाथको चार गोलमा जुनियर सिटिजन्स विजयी

पोखरा, असर ३ गते । तेजनाथ सापकोटाको चार गोलको मद्धतले जुनियर सिटिजन्स एकेडेमी पोखरा रगंशालामा जारी छात्र/छात्रा कास्की जिल्ला कोकाकोला कप विद्यालयस्तरीय फुटलब प्रतियोगिमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको छात्र तर्फो खेलमा जुनियर सिटिजन्स एकेडेमीले केल्स एकेडेमीलाई ५-० को फराकिलो जित निकाल्दा सापकोटाले ब्यक्तिगत चार गोल गरे भने

Read more

पश्चिमाञ्चलमा वृक्षारोपण

पोखरा, जेठ २२ विश्व वातावरण दिवसको अवसरमा पश्चिमाञ्चल उच्चमाविका विद्यार्थीले विद्यालय परिसरमा सरसफाई र बगैचामा वृक्षारोपण गरेका छन् । जुनियर रेडक्रस र्सकलको क्रियाशिलतामा ३ देखि १० कक्षासम्मका विद्यार्थीले सरसफाई र वृक्षारोपण गरेका हुन् । र्सकलका अध्यक्ष भास्कर चौधरी र सचिव शाश्वत कोइरालाको सक्रियतामा विद्यार्थीले कार्यक्रम गरेका थिए । वातावरणसम्बन्धि सचेतना

Read more

स्याङ्जामा गाविसस्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा

पोखरा, १९ जेठ स्याङ्जा जिल्ला खेलकुद विकास समितिको आयोजना, जिल्ला विकास समिति स्याङ्जाको तत्वावधान एवं स्याङ्जा जिल्ला भलिबल सङ्घको संयोजनमा म·लबारदेखि सञ्चालन हुने गाविसस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। वालिङ नगरपालिकास्थित खेलमैदानमा जेठ २० देखि २४ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा स्याङ्जा जिल्लाका ४५ वटा गाविसको सहभागिता

Read more

राष्ट्रिय खेलाडी अनिल गुरुङद्धारा पत्रकार महासंघलाई सहयोग

पोखरा ८, जेठ राष्ट्रिय तथा पोखरेली फुटवल खेलाडी अनिल गुरुङले नेपाल पत्रकार महासंघ कास्की शाखालाई आर्थिक सहयोग गरेका छन । महासंघ कास्कीको निमार्ण्र्ााुदै गरेको भवनको लागि नमस्ते एयर नानदोज रेष्टुरेण्ट एण्ड वारका संचालक समेत रहेका गुरुङले विहिबार पोखरामा एक समारोहका विच महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवालीलाई २५ हजार २

Read more

धिताल सहकारी अध्यक्षमा कृष्णकुमारी

पोखरा, जेठ ८ कास्कीको धिताल-१ भेडाबारी गाउँमा स्थापित धिताल महिला कृषि सहकारी संस्था लिमिटेडको बुधबार आयोजित पहिलो साधारण सभाले कृष्णकुमारी दवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । धिताल गाउँमै पहिलोपटक स्थापित महिला सहकारी दवाडीकै संयोजकत्वमा चैत ९ गते दर्ता भएको थियो । गाविस सचिव कमलापति अधिकारीले उद्घाटन गरेको साधारण

Read more

मालपोत कार्यालय देखि शान्तिचोक सम्मको सडक निर्माण कार्य सम्पन्न

जेठ ७, पोखरा पोखराको मालपोत कार्यालय देखि शान्तिचोक सम्मको बाटो निर्माण कार्य सम्पन्न भएको छ । उक्त बाटोको संघीय मामिला तथा विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले वुधबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै सचिव श्रेष्ठले बैदाम पोखराको मुटु भएकोले यस बाटो निर्माणले पोखरालाई निकै फाइदा पुग्ने

Read more

समता शिक्षा निकेतनले स्थापना दिवस मनायो

पोखरा, ७ जेठ । समता शिक्षा निकेतन चौथो वर्षपुरा गरेर पाचौं वर्षप्रवेश गरेको छ । पोखराको पर्स्याङमा अवस्थित विद्यालयले बुधबार विविध कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । विद्यालयको स्थापनाकाल देखी अध्यापन गराउँदै आएका शिक्षक सम्मानित भएका छन् । सम्मानित हुनेमा प्रधानाध्यापक झलकप्रसाद शर्मा, कोर्डिनेटर उमेश रेग्मी, शिक्षकहरु यादव महर्जन,

Read more

पाल्पामा पत्रकार कृष्णमणि बराल सम्मानित

पाल्पा, जेठ ६ विश्वमै दुर्लभ चरा सुन गिद्धको बासस्थान पहिचान तथा संरक्षणमा योगदान पुर्‍याएको भन्दै पन्छी संरक्षण संघले अन्नपूर्ण दैनिकका पोखरा संवाददाता कृष्णमणि बराललाई सम्मान गरेको छ । पाल्पाको तानसेन-१२ धरमपानीमा मंगलबार आयोजित कार्यक्रममा संघले बराललाई उक्त सम्मान गरेको हो । धरमपानीकी सरस्वती रावलको बारीको रुखमा सुन गिद्धले लगाएको गुँड

Read more

साक्षत्कारमा वात्सायन

समाचारदाता पोखरा, ४ जेठ कलाकारिता र व्यग्य चित्रकारको रुपमा ख्याती कमाएका दर्ुगा बराल वात्सायनले शनिबार पोखरामा आफ्नो जीवन कहानी सुनाएका छन् । नेपाली लेखक संघ कास्कीले आयोजना गरेको स्रष्टा साक्षात्कारमा उनले आफ्नो वाल्यकालदेखि अहिलेसम्म भोगेका सुखदुखका कथा सुनाएका थिए । कलाकारिताको मोहले धेरै भौतारिएको सुनाउँदै उनले अहिले आएर नेपालमा पनि

Read more

Warning: file_put_contents(/home/pokhcity/public_html/wp-content/cache/zencache/cache/http/www-pokharacity-com/category/news/pokharanews/page/6.html-59c52bd87097f283841761-tmp): failed to open stream: Disk quota exceeded in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1042

Fatal error: Uncaught exception 'Exception' with message 'ZenCache: failed to write cache file for: `/category/news/pokharanews/page/6/`; possible permissions issue (or race condition), please check your cache directory: `/home/pokhcity/public_html/wp-content/cache/zencache/cache`.' in /home/pokhcity/public_html/wp-content/advanced-cache.php:1050 Stack trace: #0 [internal function]: zencache\advanced_cache->output_buffer_callback_handler('<!DOCTYPE html>...', 9) #1 /home/pokhcity/public_html/wp-includes/functions.php(3464): ob_end_flush() #2 [internal function]: wp_ob_end_flush_all('') #3 /home/pokhcity/public_html/wp-includes/plugin.php(525): call_user_func_array('wp_ob_end_flush...', Array) #4 /home/pokhcity/public_html/wp-includes/load.php(635): do_action('shutdown') #5 [internal function]: shutdown_action_hook() #6 {main} thrown in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1050