News of Pokhara

मनकामना कप सेभेन ए साइड फुटवलमा आठ खेल सम्पन्न

बैशाख १०,पोखरा नमस्ते सामुदायिक प्रतिष्ठान नेपालको आयोजनामा मालेपाटन खेल मैदानमा जारी  मनकामना केवलकार सेभेन ए साइड च्याम्पियनसीप ट्रफि –२०१५ अन्तर्गत बिहिबार आठ खेल सम्पन्न भएका छन् । प्रतियोगितामा आयोजकका दुवै टोलि ‘ए’ र ‘वि’ ले जित हाँसिल गरेका छन् । अन्य खेलहरुमा त्रिशक्ति युथ क्लव, क्याफे इटालिनो, पुन युनाइटेड, एकता

Read more

लायन्सको संयुक्त रिजन बैठक सम्पन्न

पोखरा ०९ बैशाख लायन्स क्लव अफ पोखरा डिष्ट्रि«क ३२५ बी वान अन्तर्गतको संयुक्त रिजन बैठक पोखरामा सम्पन्न भएको छ ।  लायन दिपक श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता रिजन पिसका रिजन चियर पर्सन लायन मोहनबावु खड्काले गरेका थिए । कार्यक्रममा बिभिन्न जोन अन्तर्गतका लायन्स क्लवहरुका वर्षभरिका कार्य विवरणहरु प्रस्तुत

Read more

कर्तव्य गरी ज्यान मार्ने पक्राउ

पोखरा बैशाख ९ गते यकिन वतन नखुलेका भारतिय नागरिक केस्वर रामलाई कर्तव्य गरी मार्ने दुई जना मानिसलाई कास्की प्रहरीले पक्राउ गरेको छ । यही बैशाख ८ गते राती ०१स्३० बजेको समयमा पोखरा(१४ चाउथे स्थित गोविन्द बहादुर शाहीको निर्माणाधिन घरमा मजदुर काम गर्ने अभियूक्तहरु बसेको स्थानमा निज केस्वर राम रातको समयमा

Read more

पोउबा संघको विधान संशोधन अपरिहार्य रहेको सरोकारवालाको भनाई

पोखरा,९ वैशाख । पोखरा उद्योग वाणिज्य संघको मौजुदा विधान संशोधन अपरिहार्य रहेको सरोकारवालाहरुले बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको विधान संशोधनबारे छलफल गर्न बुधबार बसेको संघका पदाधिकारी, विधान संशोधन मस्यौदा उपसमिति एवं बस्तुगत संघका प्रतिनिधीहरुको बैठकले परिवर्तित अवस्थामा संघको दायरा फराकिलो बनाउन विधान संशोधन अपरिहार्य रहेको बताएका हुन् ।

Read more

सार्वजनिक यातायात समन्वय पत्रकारिता सम्मान बराललाई

पोखरा, ९ बैशाख पत्रकार दीननाथ बराललाई सार्वजनिक यातायात समन्वय पत्रकारिता सम्मान–२०७२ बाट सम्मान गरिने भएको छ । गण्डकी धौलागिरि अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराको सम्पन्न पाँचौ अधिवेसनबाट निर्वाचित कार्यसमितिको बिहीबार हुने पदस्थापन समारोहमा उनलाई सम्मान गरिने भएको हो । पत्रकारिता माध्यमबाट यातायात क्षेत्रमा केन्द्रीत रहेर उत्कृष्ट समाचार सम्प्रेषण

Read more

अनेरास्ववियू भुगोल कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई जिल्ला शिक्षा कार्यालयबाट नै गिरफ्तारी

संयुक्त प्रेस विज्ञप्ती ०९ वैशाख २०७२ निजी विद्यालयमा गरिएको शुल्क वृद्धि तत्काल खारेज गर्न र राज्यले अवैधानिक घोषणा गरेका शिक्षण संंस्थाहरू तत्काल बन्द गर्न गरेको आग्रहलाई वेवास्ता गर्दै जिल्ला शिक्षा कार्यालय शैक्षिक माफियाको चंगुलमा परि बन्द गरेको अवस्थामा हेप्पी बोर्डिङ स्कुल मा अनुगमनमा गएका विद्यार्थी नेताहरू माथि पोखराबाट प्रकाशित डन

Read more

जवरजस्ती करणी गर्ने पक्राउ

पोखरा बैशाख ८ गते । १०    परिवर्तित बर्ष ५ कि पोखरा ६९ लाई ललाई फकाई जवरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला स्याङजा     मनकामना गा।वि।स। ३ घर भई हाल पोखरा १५ बस्ने बर्ष १८ को कुमार गुरुङलाई मिति २०७२।१।६ गते पक्राउ गरी     जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान

Read more

सांघातिक आक्रमणको अनेरास्ववियूद्धारा भ्रत्सना

पोखरा, ८ वैशाख । अनेरास्ववियूलगायत विद्यार्थी संगठनहरुको नेतृत्वमा अवैध विद्यालयहरुको सञ्चालन बन्द गर्न र नयाँ शैक्षिक सत्र सुरु भएसँगै अभिभावकहरुको ढाड सेक्ने गरी गरिएको चर्को शुल्क वृद्धिको विरोधमा जारी संयुक्त विद्यार्थी आन्दोलन अन्तर्गत अवैधानिक रुपमा सञ्चालित पोखराको ह्याप्पी बोर्डिङ स्कुलमा झडप भएको छ । झडपका क्रममा अनेरास्ववियू कास्की अध्यक्ष शेखर

Read more

चिनिया युवा टोलीलाई पोखराका युवा उद्यमीद्धारा भव्य स्वागत

पोखरा,८ वैशाख । मित्रराष्ट्रका युवाहरुहरुसँगको अनुभव आदान प्रदानले उद्यमशिलता बढाउन तथा वौद्धिक दायरा फराकिलो बनाउन मद्दत मिल्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मित्रराष्ट्र चीनको युवा प्रतिनिधीमण्डलको स्वागत तथा छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले अनुभव आदानप्रदान नया विचार सृजनाको लागि सहायक हुने धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य

Read more

बृहत मोटरसइकल ¥याली र पार्षद भेलाका लागि तयारी अन्तिम चरणमा

भुपाल गुरुङ पोखरा ८ बैशाख, “जातिय पहिचान सहितको संघियता संघियता सहितको संविधान” निर्माणका लागि तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदले तमुवान जागरण अभियान संचालन गर्ने भएको छ । संस्थाले तमु जातिको पहिचान नयाँ बन्ने संविधानमा समेट्नु पर्ने भन्दै यहि तमुवान जागरण अभिायन अन्र्तगत बैशाख ११ गते पश्चिमाञ्चल क्षेत्रबाट बृहत

Read more

ट्याक्टरबाट खसी मृत्यु

पोखरा बैशाख ७ गते । आज मिति २०७२।०१।०७ गते अं।१७स्३५ बजेको समयमा जि।कास्की सिल्दुजुरे गा।वि।स।वडा नं।९ काभ्रेडाँडामा सिल्दुजुरेबाट ढुंगा लिई पोखरा तर्फ आईरहेको ग। १ त ३४०३ नं। को ट्याक्टरबाट उक्त ट्याक्टरका धनी जि।कास्की पोखरा(१३ बाझापाटन बस्ने बर्ष ५३ का कृष्ण प्रसाद बराल अचानक खस्न जाँदा गम्भिर घाईते उपचारको लागि

Read more

पोखरा विश्वविद्यालयमा तोडफोड,नियम विपरित विद्यार्थी ट्रान्सफर गरेको अनेरास्ववियुको आरोप

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरा विश्वविद्यालयमा नियम विपरित विद्यार्थी ट्रान्सफर गरेको आरोप लगाएका छन् । पोखरा विश्वविद्यालय अन्तर्गत केन्द्रीय आंगिक कलेज स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेसमा बिपिएचबाट बिफार्मेसीमा विद्यार्थीलाई ट्रान्सफर गर्ने क्रममा विश्वविद्यालयका कानुनी सल्लाहकार फडिन्द्र कोइरालाकी छोरी प्रतिज्ञा कोइरालालाई सार्वजनिक सुचना बिना र प्रवेश परिक्षाको मेरिट

Read more

एकताबद्ध एमाले अहिलेको आवश्यकता

पोखरा, ७ वैशाख नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले एमालेलाई मुलुकको प्रमुख शक्ति बनाउन एकताबद्ध र क्रियाशिल बनाउन पर्नेमा जोड दिएका छन् । एकताबद्ध र क्रियाशिल एमाले अहिलेको आवश्यकता हो, उनले भने– नितिविहिन कांग्रेसले अब मुलुकको नेतृत्व गर्न सक्दैन । नेकपा एमाले गण्डकी अञ्चल समन्वय कमिटिको दोश्रो वैठकमा पश्चिमाञ्चल क्षेत्रका इन्चार्ज

Read more

कर्मचारी संगठनको रक्तदान कार्यक्रम

पोखरा, ७ वैशाख नेपाल निजामती कर्मचारी संगठनको २६ औं स्थापना दिवसको अवसरमा निजामती कर्मचारी संगठन कास्कीले सोमबार पोखरामा गरेको रक्तदान कार्यक्रममा २७ यूनिट रगत संकलन भएको छ । संगठनका केन्द्रीय उपाध्यक्ष टिकाराम अधिकारीले पहिलो रक्तदाता संगठनका केन्द्रीय सचिव रामहरी शर्मालाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो । संगठनका कास्की

Read more

मृगौला पीडितलाई अमेरिकाबासी नेपालीको सहयोग

मृगौला पीडितलाई अमेरिकाबासी नेपालीको सहयोग पोखरा, ७ वैशाख पोखरा रानीपौवा निवासी मृगौला पीडित सुवाष परियारको उपचारको लागि अमेरिकाको न्युयोर्कमा बसोबास गरीरहेका रविनराज वजा्रचार्यको पहलमा संकलन गरिएको ९६ हजार ५ सय हस्तान्तरण गरिएको छ । उक्त्त संकलित रकम मृगौला पीडित सुवाष परियार र उनकी आमा रुपा परियारलाई सयुक्त्त रुपमा नेपालय पाक्षिकका

Read more

कालिकामा क्षमता अभिबृद्धि तालिम

पोखरा, ३ बैैशाख कास्कीको कालिका गा.वि.स.को आयोजना र नौलो घुम्ती नेपालको सहजीकरणमा एक दिने क्षमता अभिबृद्धि तालिम विहीवार सम्पन्न भएको छ । स्थानीय निकायका नीति तथा नियम परिपालना तथा जवाफदेहीता र त्यसका औजार सम्बन्धि तालिम सम्पन्न भएको हो । कालिका स्थित नागरिक संस्थाका संयोजक तथा सदस्यहरुलाई लक्षित गरेर आयोजना गरिएको

Read more

पन्चासे क्षेत्रमा बढ्दै गएको चोरी शिकारी र जडिबुटि तस्करीप्रति स्थानीयहरु चिन्तित, नियन्त्रणका लागि सञ्जाल गठन

राजन उपाध्याय पोखरा वैशाख ३ गते । पन्चासे क्षेत्रमा बढ्दै गएको चोरी शिकारी र जडिबुटि तस्करीप्रति स्थानीयहरु चिन्तित भएका छन् । पन्चासे संरक्षित वन मुल परिषदको आयोजनामा पन्चासेमा सम्पन्न पन्चासे चोरी शिकार प्रतिरोध सञ्जाल गठन कार्यक्रममा स्थानीयहरुले यहाँको वन, जडिबुटि लगायत जैविक विविधता संरक्षण गर्न कडाई गर्नुपर्नेमा जोड दिए ।

Read more

पोखरामा बन्ने भयो अर्को पनि केबुलकार, बैशाखभित्रै शिलान्यास

बैशाख १ गते- पर्यटकीय नगरी पोखराको फेवातालदेखि शान्तिस्तूपासम्म केबुलकार निर्माण हुने पक्कापक्की भएसँगै पोखरामै निजी लगानीमा अर्को पनि केबुलकार बन्ने भएको छ । रियल स्टेट व्यवसायी कालु गुरुङ्ग अध्यक्ष रहेको अन्नपूर्ण केबुलकार प्रा.लि.ले पोखरा उप–महानगरपालिका वडा नं. २६ सेदीबगरदेखि सराङ्गकोटसम्म २.२ किमि लामो नयाँ केबुलकार निर्माण गर्ने भएको हो ।

Read more

भारतमा बेचिएकी चेलीको थ्रीएन्जल्सद्वारा उद्धार

जीवन सुवेदी पोखरा ३० चैत्र थ्री एन्जल्स नेपालको उद्धार टोलीले गएको २०६८ असार २ गते देखि हराएकी एक वालिकाको भारतको हल्द्धानी स्थित एक यौन अखडाबाट उद्धार गरेको छ । थ्रि एन्जल्स नेपालका धनगडी शाखाका प्रमुख विरवहादुर वि.क को नेतृत्वमा भारत गएको टोलीले हरीद्धार र कासीपुरका प्रहीको सहयोगमा ती बालिकाको उद्धार

Read more

पोखरामानै पहिलो पटक अकालमा ज्यान गुमाएको सम्झनामा च्योधुर पुजा शुरु

पोखरा ३० चैत्र नया वर्षको अवसरमा पोखरामा नै पहिलो पटक आयोजना गरिएको च्योधुर तथा ईष्टदेव पुजामा उल्लेख्य भक्तजनहरुले सहभागीता जनाएका छन । पोखरा १० बुद्ध शान्तिमार्गमा रहेको टांसी छ्योएलिङ (गोपाल गुम्बा)ले नेपाली नयावर्षको अवसरमा आयोजना गरेको च्योधुर पुजा तथा ईष्टदेवको अभिषेक लिनका लागी उल्लेख्य भक्तजनहरुले सहभागीता जनाएका छन । नेपाल

Read more

Warning: file_put_contents(/home/pokhcity/public_html/wp-content/cache/zencache/cache/http/www-pokharacity-com/category/news/pokharanews/page/3.html-5a112ac62b0e0770823664-tmp): failed to open stream: Disk quota exceeded in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1042

Fatal error: Uncaught exception 'Exception' with message 'ZenCache: failed to write cache file for: `/category/news/pokharanews/page/3/`; possible permissions issue (or race condition), please check your cache directory: `/home/pokhcity/public_html/wp-content/cache/zencache/cache`.' in /home/pokhcity/public_html/wp-content/advanced-cache.php:1050 Stack trace: #0 [internal function]: zencache\advanced_cache->output_buffer_callback_handler('<!DOCTYPE html>...', 9) #1 /home/pokhcity/public_html/wp-includes/functions.php(3464): ob_end_flush() #2 [internal function]: wp_ob_end_flush_all('') #3 /home/pokhcity/public_html/wp-includes/plugin.php(525): call_user_func_array('wp_ob_end_flush...', Array) #4 /home/pokhcity/public_html/wp-includes/load.php(635): do_action('shutdown') #5 [internal function]: shutdown_action_hook() #6 {main} thrown in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1050