News of Pokhara

हङ्कङका नेपालीको भुकम्प पीडितलाई सहयोग

पोखरा वैसाख, २३ हङ्गकङ्गमा स्थाई वसोवास भएर वेलायतमा काम गरिरहेका नेपालीहरुको संस्था हङ्गकङ्ग नेपाली स्विण्डन क्लवले नेपालमा आएको भुकम्पमा ज्यान धनको क्षती भएकाहरुको लागि राहत संकलन र वितरण गरेका छ । क्लवले राहत स्वरुप पहिलो चरणमा अत्यावस्यक सामाग्रीहरु विदेश स्थित नेपाली सरोकार निकाय मार्फत् पठाइसकेको र दोश्रो चरणको राहतका लागि

Read more

याङजाकोट तमु समाज पोखराका अध्यक्ष ह.ले. दलबहादुर गुरुङको हृदयघातबाट निधन

हुम तमु पोखरा २२, वैशाख । पोखरा १२ भद्रकाली नहरमार्गस्थित याङ्ग्जाकोट तमु समाज पोखराका अध्यक्ष अनरेरी लेप्टीनेढट दलबहादुर गुरुङको हृदयघात भई निधन भएको छ । कास्कीको पुर्वोत्तरस्थित थुमाकोडाडा गा.वि.स. वडा नं. ३ याङग्जाकोट देउराली गाँउ भई हाल पोखरा १२ ढिकालेथर सरस्वती मार्ग निवासी गुरुङको सोमवार दिउसो करिब साढे बाह्र बजे

Read more
त्रिपुरेश्वरमा सिसीटिभीले कैद गरेको भुकम्पको दृश्य

त्रिपुरेश्वरमा सिसीटिभीले कैद गरेको भुकम्पको दृश्य

त्रिपुरेश्वरमा सिसीटिभीले कैद गरेको भुकम्पको दृश्य – भिडियो स्रोत नेपाल प्रहरी

Read more
Jomsom after the Earthquake – Photos

Jomsom after the Earthquake – Photos

भुइचालो बाट छती पुगेको जोमसोमको केहि दृश्यहरु Jomsom after the Earthquake – Photos Source: Chewang Samduk Gurung

Read more
धरहराका ईंटा चोर्न सहसचिवको निर्देशन

धरहराका ईंटा चोर्न सहसचिवको निर्देशन

धरहराका ईंटा चोर्न सहसचिवको निर्देशन

Read more
जापानले नेपालका भूकम्पपीडितहरुका लागि ८० करोड डलर सहयोग दिने भएको छ ।

जापानले नेपालका भूकम्पपीडितहरुका लागि ८० करोड डलर सहयोग दिने भएको छ ।

जापान आफै पनि प्राकृतिक प्रकोप ले पिडित देश मध्य को नम्बर एक मा परे पनि नेपाल लाई आर्थिक सहयोग बिस्व को धनाड्य भनेर चिनिने अमेरिका ($ 10 million ) भन्दा ८ गुणा बढी सहयोग दिने भएको छ | जापानले नेपालका भूकम्पपीडितहरुका लागि ८० करोड डलर सहयोग दिने भएको छ ।

Read more
  • Pilot saw entire villages washed clean – UPDATED
  • Pilot saw entire villages washed clean – UPDATED

Pilot saw entire villages washed clean – UPDATED

BEFORE AND AFTER PHOTO OF LANGTANG PREVIOUS NEWS The actual scale of destruction dealt by the 7.8 magnitude earthquake in Nepal is slowly emerging as information from more and more far-flung villages becomes available. The pilot of a private helicopter operator told Annapurna Post, a local media outlet in Kathmandu, that the entire

Read more
Some Heart Touching Photos of the Earthquake Disaster

Some Heart Touching Photos of the Earthquake Disaster

Some Heart Touching Photos of the Earthquake Disaster  

Read more
धरहराले ४५ मिनेटसम्म थिचिएर बाँचेपछि

धरहराले ४५ मिनेटसम्म थिचिएर बाँचेपछि

सँधै झै मेरो आफ्नो कामले शनिवार घर बाहिर निस्केँ । धरहरा पछाडि खिचापोखरी जाने बाटोमा रहेको हवल्दार पान भण्डारमा जानु पर्ने काम थियो । म १२ बजे पान पसलमा पुगेँ । मोटरसाइकल पसल अगाडि राखेर म पसलमा छिरे । केही बेरमा नै हलचल हुन थाल्यो । मानिसहरु भूइचालो भन्दै कराउन

Read more

Why Nepal is so vulnerable to quakes

Durbar square, a Unesco World Heritage Site, has been reduced to rubble. The famous Dharahara Tower has been toppled to leave just a stump. Nepal is used to quakes – this is one of the most seismically active regions in the world. You only have to look at the Himalayas

Read more

६ घण्टामा २० वटा भूकम्प

काठमाडौं, वैशाख १२ – काठमाडौं उपत्यका सहित देशभर शनिबार ६ घण्टाको अवधिमा २० वटा भूकम्प गएको छ । बिहान ११ बजेर ५६ मिनेट जाँदा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएदेखि पछिल्लोपटक बेलुका ६ बजेर एक मिनेटसम्ममा देशका विभिन्न भागमा २० वटा भूकम्प गएको हो । यो अवधिमा तीन वटा

Read more

सहमतिमै संविधान जारी गर्ने प्रयास भैरहेको छ ः सभासद् परियार

११ बैशाख, देउराली, कास्की । सभासद् जीवन परियारले सहमतिबाटै संविधान निर्माणका लागि अन्तिम प्रयास भैरहेको बताउनु भएको छ । कास्कीको देउराली गाविस रामदीमा रहेको वीरेन्द्र प्रा.वि को बार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको शुक्रबार उद्घाटन गर्दै, सभासद् परियारले प्रमुख प्रतिपक्षि र मधेसी मोर्चालाई समेत सहमतिमा ल्याएर संविधान जारी गरिने उल्लेख गर्नु

Read more

नौ दिने कार्यक्रम गरी पोखरामा २५ सय ५९ औं बुद्ध जयन्ती मनाइदै

हुम तमु पोखरा, ११ बैशाख २५ सय ५९ औं बुद्ध जयन्ती समारोह समिति कास्कीले नौ दिन विविध कार्यक्रम गरी पोखरामा भव्यताका साथ बुद्ध जयन्ती मनाउने भएको छ । बुद्ध जयन्ती  समारोह समिति कास्कीले पोखराका क्रियाशील ५७  विभिन्न बौद्ध संघ संस्थाहरुको समन्वय गरी बैशाख १३ गतेदेखि गौतम बुद्धको जन्मेको, बुद्धत्व प्राप्त

Read more

व्यक्तिगत स्वतन्त्रलाई जनजातीले बुझ्नु आवस्यक

पोखरा, ११ वैशाख । आदिवासी जनजाती संघले व्यक्तिगत स्वतन्त्रतालाई बुझ्न आवश्यक भएको पोखरामा आयोजित एक कार्यक्रममा बक्ताहरुले बताएका छन् । नेपाल आदिवासी जनजाती संघ कास्कीले लोकतन्त्र दिवसको अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा कम्युनिष्टहरुको स्वतन्त्रता हरण नीतिबाट नेपाली काँग्रेसको भातृ सस्था जनजाती संघले सम्पूर्ण जनजातीहरुलाई स्वतन्त्रताको पाठ

Read more

दलको सक्रियता बिना लोकतन्त्र फस्टाउदैन

पोखरा ११, वैशाख राजनितिक दलको सक्रियता विना लोकतन्त्र फस्टाउन नसक्ने शुक्रबार भएको कार्यक्रमका वक्ताले औल्याएका छन् । उनीहरुले लोकतन्त्रमा दलको भुमिका गौण बने निरंकुशता जन्मने बताए । लोकतन्त्र दिवसको अवसरमा शान्तिको लागि नागरिक समाजको सञ्जाल पोखरा, जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति कास्की र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

Read more

बौद्धिक जागरण समाज नेपाल कास्कीको एघारौं वार्षिक साधारण सभा

पोखरा । बौद्धिक जागरण समाज नेपाल कास्कीको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०५८ सालमा वरिष्ठ अधिवक्ता तिलक आचार्यको अध्यक्षतामा स्थापित बौद्धिक जागरण समाजले बौद्धिक जगतका राष्ट्रिय समस्यालाई मध्यनजर गर्दै आवश्यक कार्य गर्दै आइरहेको छ । उक्त संस्थाले संविधान निर्माणको सवालमा संविधान सभा सचिवालयलाई विवादित विषयहरुमा उपयुक्त सुझाव

Read more

नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ गहिरो दुःख व्यक्त

पशुपतिनाथको दर्शन गरि भारतिय तिर्थ यात्रु लिएर फर्किएको बस त्रिभुवन राजपथको झ्याप्ले खोलामा दुर्घटना हुदाँ बसमा यात्रा गरिरहेका १७ जना तिर्थालुको निधनल प्रति  नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ गहिरो दुःख व्यक्त गर्दछ । भौगोलीक बनाबट एवं अन्य प्राबिधिक कारणबाट भएको दुर्घटनाले नेपालको पर्यटन बजारमा पार्न सक्ने नकारात्मक असर प्रति सम्बन्धित निकाय

Read more

आवधिक जिल्ला बिकास योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

टंकराज अधिकारी पोखरा, बैशाख १० जिल्ला बिकास समिति कास्कीले आगामी ५ बर्षका लागि आवधिक जिल्ला बिकास योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गत सोमबार जिल्ला बिकास समितिको कार्यालयमा सम्पन्न कार्यक्रममा श्रोत नक्सा तयारी एवं जिल्लाको बस्तुस्थिती बिबरण तयार र सो को आधारमा ५ बर्षे जिल्ला बिकास योजना तयार

Read more

व्यत्तित्व विकास तथा वोल्ने कला सम्वन्धी तालिम सम्पन्न

पोखरा, १० वैशाख । नारी उत्थान दिदीवहीनी समुह पोखरा १७ छोरेपाटन वेलघारीको आयोजनामा आइतवारदेखि सुरु भएको पाच दिने व्यत्तित्व विकास तथा वोल्ने कला सम्वन्धी तालिम विहीवार सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेललाई दुवोको माला तथा सम्मानपत्रद्धारा सम्मान गरीएको थियो । उनलाई कार्यक्रममा

Read more

कौशला स्मृति नेपाल रिपोर्ट्स राष्ट्रिय गजल पुरस्कार’ घोषणा

बैशाख १० गते गजलकार स्व. कौशला लामिछानेको स्मृतीमा समाचारमूलक अनलाईन पोर्टल नेपाल रिपोर्टस् डटकमले ‘कौशला स्मृति नेपाल रिपोर्ट्स राष्ट्रिय गजल पुरस्कार’ घोषणा गरेको छ । गजलकार तथा नेपाल रिपोर्ट्स डटकमका प्रकाशक एवं नेपाल रिपोर्ट्स मिडिया एण्ड इण्टरटेन्मेन्टका अध्यक्ष विज्ञान कँडेलले यसअघि नै आफ्नो गजल सँग्रह ‘देश हिँडीरहन्छ म हिँडीरहन्छु’ बिक्रीबाट

Read more

Warning: file_put_contents(/home/pokhcity/public_html/wp-content/cache/zencache/cache/http/www-pokharacity-com/category/news/pokharanews/page/2.html-59c52cbbc5209930603253-tmp): failed to open stream: Disk quota exceeded in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1042

Fatal error: Uncaught exception 'Exception' with message 'ZenCache: failed to write cache file for: `/category/news/pokharanews/page/2/`; possible permissions issue (or race condition), please check your cache directory: `/home/pokhcity/public_html/wp-content/cache/zencache/cache`.' in /home/pokhcity/public_html/wp-content/advanced-cache.php:1050 Stack trace: #0 [internal function]: zencache\advanced_cache->output_buffer_callback_handler('<!DOCTYPE html>...', 9) #1 /home/pokhcity/public_html/wp-includes/functions.php(3464): ob_end_flush() #2 [internal function]: wp_ob_end_flush_all('') #3 /home/pokhcity/public_html/wp-includes/plugin.php(525): call_user_func_array('wp_ob_end_flush...', Array) #4 /home/pokhcity/public_html/wp-includes/load.php(635): do_action('shutdown') #5 [internal function]: shutdown_action_hook() #6 {main} thrown in /home/pokhcity/public_html/wp-content/advanced-cache.php on line 1050