Archive for the ‘News of Pokhara’ Category

नेपाल कराँते महासंघ सितोरियो कराँते संघ बगरको डोजोको आयोजनामा पोखरा रंगशालामा सम्पन्न १९ औं अन्तरराष्ट्रिय हाइस्कुल ओपन कराते .........
लामाचौरस्थित ईन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा एकीकृत माओवादी निकट अखिल क्रान्तिकारीले बुधबार जनजाति विद्यार्थीहरुको बृहत् भेला सम्पन्न गरेको छ ।
एमाओवादी निकट अखिल (क्रान्तिकारी), जनप्रिय बहुमुखी क्याम्पस इकाई कमिटि र सिटीभिटी जिल्ला समितिको संयुक्त आयोजनामा जनप्रिय बहुमुखी क्याम्पसमा.......
नेपाल कराँते महासंघ सितोरियो कराँते संघ बगरको डोजोको आयोजनामा मंगलवारदेखि पोखरा रंगशालामा १९ औं अन्तरराष्ट्रिय हाइस्कुल ओपन कराते तथा किक वक्सिङ प्रतियोगिता शुरु भएको छ ।
लघुवित्तको क्षेत्रमा काम गर्दै आएको पोखराको सृजना विकास केन्द्रले यस क्षेत्रमा देखिएका समस्या र चुनौतीको बारेमा छलफल चलाएको छ ।
पोखराको पर्यटकीय क्षेत्र भनेर चिनिने लेकसाईडको होटल टे«क ओ टेलमा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ होटल टे«कओ टेल इकाई कमिटीको भेला सम्पन्न भएको छ ।