Archive for the ‘News of Nepal’ Category

निर्वाचत तालिका सार्वजनिक गरेको भोलिपल्ट निर्वाचन आयोगले दलहरुसाग छलफल थालेको छ । निर्वाचनको बिषयमा अहिले सात राजनीतिक दलका प्रतिनिधि र आयोग पदाधिकारीबीच छलफल जारी छ ।
राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्तिले पूर्व राजा ज्ञानेन्द्र शाहको बुधबार हुने जनकपुर र जलेश्वर भ्रमणलाई लक्षित गरी दुई दिने बन्दको घोषणा गरेको छ ।
सुदुर तथा मध्यपश्चिका बिभिन्न जिल्लामा आएको बाढीपहिरोले क्षति पुर्‍याएपछि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आकस्मिक बैठक बोलाएका छन् ।